पसिनाको जलैले…….

पसिनाको जलैले
मेहनतको मनैले
हामी हाम्रो भाग्य लेख्छौ
अफ्नो पाखुराको बलैले
पसिनाको जलैले
मेहनतको मनैले
हामी हाम्रो भाग्य लेख्छौ
अफ्नो पाखुराको बलैले
पसिनाको जलैले

हिमाली रगत नेपाली मुटु
हिमाली रगत नेपाली मुटु
हिमाली रगत नेपाली मुटु
हिमाली रगत नेपाली मुटु
बाँच्नु पर्दैन कहिलै जालैले र छलैले
पसिनाको जलैले
मेहनतको मनैले
हामी हाम्रो भाग्य लेख्छौ
अफ्नो पाखुराको बलैले
पसिनाको जलैले

दैवको वरदान दरिला हातहरू
दैवको वरदान दरिला हातहरू
दैवको वरदान दरिला हातहरू
दैवको वरदान दरिला हातहरू
रित्तो हुँदैन कहिलै परिश्रमको फलैले
पसिनाको जलैले
मेहनतको मनैले
हामी हाम्रो भाग्य लेख्छौ
अफ्नो पाखुराको बलैले
पसिनाको जलैले
मेहनतको मनैले
हामी हाम्रो भाग्य लेख्छौ
अफ्नो पाखुराको बलैले
पसिनाको जलैले

शब्दः नीर शाह
सङ्गीतः रञ्जीत गजमेर
स्वरः उदित नारायण झा र साथीहरू
चलचित्रः बासुदेव

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!