भुल गरेछ दैवले पनि
आकाशकी परीलाई
धर्तीमा छोडी
भुल गरेछ दैवले पनि
आकाशकी परीलाई
धर्तीमा छोडी
लोभी नजरबाट म
बचाऊँ कसरी?
उनीलाई म बचाऊँ कसरी?
न त पर छ उडी जानलाई
परी गाउँमा उनको ठाउँमा
न त पर छ उडी जानलाई
परी गाउँमा उनको ठाउँमा
कति निष्ठुरी दैव पनि
छोडिदियो पापी संसारमा
उनीलाई एक्लै यो पापी संसारमा
भुल गरेछ दैवले पनि
आकाशकी परीलाई
धर्तीमा छोडी
लोभी नजरबाट म
बचाऊँ कसरी?
शब्दः लक्ष्मण गुरूङ
संगीत/स्वरः अनिल सिंह