परेलीमा लुकाई राखन
अँगालोमा बाँधी राख
परेलीमा लुकाई राखन
अँगालोमा बाँधी राख
जान नदेऊ रोकन रोक
उड्न नदेऊ आकाशको चरीजस्तै मलाई
बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै सहारा हो
मनभित्र साँची राखन
आँखाभित्र अल्झाई राख
मनभित्र साँची राखन
आँखाभित्र अल्झाई राख
रम्न देऊन तिम्रै आँखामा
बास बस्न देउ तिम्रो हृदयको ढुकढुकीमा
बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै सहारा हो
बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै साहारा हो
परेलीमा लुकाई राखन
अँगालोमा बाँधी राख
परेलीमा लुकाई राखन
अँगालोमा बाँधी राख
शब्दः मनोज कुमार के.सी. र फिरोज स्याङदेन
संगीतः मनोज कुमार के.सी.
स्वरः फिरोज स्याङदेन
ब्याण्डः १९७४एडी