पानी खाने निहुँले………

पानी खाने निहुँले तिम्रो घरमा आउँला
मौका मिले रानी वनमा घुम्न जाउँला
पानी खाने निहुँले तिम्रो घरमा आउँला
मौका मिले रानी वनमा घुम्न जाउँला
मौरी घुम्यो रसैलाई
नभन्नु है कसैलाई
कसैलाई

ओठ टोकी मलाई हेर्छौ के को पीरले
लाग्ला चोट दुई आँखाको छड्के तीरले
ओठ टोकी मलाई हेर्छौ के को पीरले
लाग्ला चोट दुई आँखाको छड्के तीरले
भन्ने कुरो थोरै छ
बुझ्ने कुरो धेरै छ
धेरै छ

गुराँसको फूल जस्तो तिम्रो जोवन
मायालुलाई माया गरी जान्छु नभन
गुराँसको फूल जस्तो तिम्रो जोवन
मायालुलाई माया गरी जान्छु नभन
कागजैमा लेखौँला जान्छु फेरि भेटौँला
भेटौँला
पानी खाने निहुँले तिम्रो घरमा आउँला
मौका मिले रानी वनमा घुम्न जाउँला
पानी खाने निहुँले तिम्रो घरमा आउँला
मौका मिले रानी वनमा घुम्न जाउँला

शब्दः वासुदेव मुनाल
सङ्गीतः मधु क्षेत्री
स्वरः मधु क्षेत्री र वासुदेव मुनाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!