नौलो नौलो चिनाजानी….

नौलो नौलो चिनाजानी नौलो माया प्रीति
नौलो नौलो चिनाजानी नौलो माया प्रीति
शरमले मरेँ म त हेर्दा उनको चिठ्ठी
नौलो नौलो चिनाजानी नौलो माया प्रीति
शरमले मरेँ म त हेर्दा उनको चिठ्ठी
नौलो नौलो चिनाजानी नौलो माया प्रीति

रात मीठो व्यथा बनि बिझाउन थाल्यो
कलिलो त्यो किरणले जिस्क्याउन लाग्यो
रात मीठो व्यथा बनि बिझाउन थाल्यो
कलिलो त्यो किरणले जिस्क्याउन लाग्यो
है है है है
सपनीमा घुम्टो ओडी चढेकी थे डोली
सपनीमा घुम्टो ओडी चढेकी थे डोली
शरमले मरेँ म त हेर्दा उनको चिठ्ठी
नौलो नौलो चिनाजानी नौलो माया प्रीति

पानाभरि मनको कुरो आजै खोली दिऊँ कि
झरेपछि फूल यहाँ कसले लिन्छ टिपी
पानाभरि मनको कुरो आजै खोली दिऊँ कि
झरेपछि फूल यहाँ कसले लिन्छ टिपी
है है है है
कुमारीको जिन्दगीमा यस्तै पर्ने हो कि
कुमारीको जिन्दगीमा यस्तै पर्ने हो कि
शरमले मरेँ म त हेर्दा उनको चिठ्ठी
नौलो नौलो चिनाजानी नौलो माया प्रीति
शरमले मरेँ म त हेर्दा उनको चिठ्ठी
नौलो नौलो चिनाजानी नौलो माया प्रीति

शब्दः
संगीतः
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!