नर्तकी बनि…….

नर्तकी बनि अभिनय गर्यौ
मेरो जीवनको रङ्गमञ्चमा
सुन्दरी तिमी हर दर्पणहरूमा
सुन्दरी तिमी हर दर्पणहरूमा
मेरो दर्पण फुटेर बदलियो काँचमा
बदलियो काँचमा

विश्वासलाई पूजा सम्झेँ यात्राको क्षणहरूमा
विश्वासलाई पूजा सम्झेँ यात्राको क्षणहरूमा
न्याय नै के भयो यहाँ मेरो जिन्दगीको अदालतमा
मेरो जिन्दगीको अदालतमा
नर्तकी बनि अभिनय गर्यौ
मेरो जीवनको रङ्गमञ्चमा

अभिलाषा सबै टुक्री गए दुई मुटुको सम्झौताहरूमा
अभिलाषा सबै टुक्री गए दुई मुटुको सम्झौताहरूमा
बद्लामा केही मिल्यो होला र मसँग खेलेको नाटकमा
मसँग खेलेको नाटकमा
नर्तकी बनि अभिनय गर्यौ
मेरो जीवनको रङ्गमञ्चमा

शब्दः राजेन्द्र रिजाल
सङ्गीतः शम्भुजीत बास्कोटा
स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!