नरोएर के पाएँ?…..

नरोएर के पाएँ? नहाँसेर के पाएँ?
जति पाएँ, जे जे पाएँ
म रामको भई बिदा पाएँ
म रामको भई बिदा पाएँ
नरोएर के पाएँ? नहाँसेर के पाएँ?
जति पाएँ, जे जे पाएँ
म रामको भई बिदा पाएँ
म रामको भई बिदा पाएँ
नरोएर के पाएँ?

न खाने खुवाउने धन्दा न माया लोभको फन्दा
न खाने खुवाउने धन्दा न माया लोभको फन्दा
न कृतिमानको सुर्ता, हरायो डर सबै चिन्ता
हरायो डर सबै चिन्ता
अति श्रद्धा र भक्तिले प्रभुलाई सम्झदाँ पाएँ
जति पाएँ, जे जे पाएँ
म रामको भई बिदा पाएँ
म रामको भई बिदा पाएँ
नरोएर के पाएँ? नहाँसेर के पाएँ?
जति पाएँ, जे जे पाएँ
म रामको भई बिदा पाएँ
म रामको भई बिदा पाएँ
नरोएर के पाएँ?

त्यो व्यापक ब्रह्मको ज्योति कति शुभ्र, कति कोमल
त्यो व्यापक ब्रह्मको ज्योति कति शुभ्र, कति कोमल
अति आनन्द क्या मीठो कति शान्त कति उज्वल
अहम्ता त्यागि मनको सब चरणमा बस्दा पाएँ
जति पाएँ, जे जे पाएँ
म रामको भई बिदा पाएँ
म रामको भई बिदा पाएँ
नरोएर के पाएँ? नहाँसेर के पाएँ?
जति पाएँ, जे जे पाएँ
म रामको भई बिदा पाएँ
म रामको भई बिदा पाएँ
नरोएर के पाएँ?

शब्दः
सङ्गीतः नातिकाजी
स्वरः मीरा राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
मंगलवार, भाद्र ९, २०८३
मेरो सानो मुरलीमा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
error: Content is protected !!