नजरको नशा………..

नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ
पिएर जिउन देऊ
नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ
पिएर जिउन देऊ

यो रात, जून, यो मौसम
यो साथ झुम्यो रमझम
यो रात, यो जून, यो मौसम
यो साथ झुम्यो रमझम
मिल्ला नमिल्ला फेरि फेरि
मिल्ला नमिल्ला फेरि फेरि
बिते यो बेला एकदम
नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ
पिएर जिउन देऊ

यो फूल, यो बास, यो जोवन
यो रूप, यो प्यास, यो धड्कन
यो फूल, यो बास, यो जोवन
यो रूप, यो प्यास, यो धड्कन
मस्ती घटाको हेरि हेरि
मस्ती घटाको हेरि हेरि
चन्चल हुन्छ दिल झन्
नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ
पिएर जिउन देऊ
नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ
पिएर जिउन देऊ

शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः माणिकरत्न

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!