नजर मिलाएथ्यौ……..

नजर मिलाएथ्यौ नजरमा पलभर
नजरमा आएरै यो दिल लग्यौ
नजर झुकाएथ्यौ शरमले किन हो
कि शर्माएरै यो दिल लग्यौ
नजर मिलाएथ्यौ नजरमा पलभर
नजरमा आएरै यो दिल लग्यौ
नजर झुकाएथ्यौ शरमले किन हो
कि शर्माएरै यो दिल लग्यौ
नजर मिलाएथ्यौ

मुटुभित्र कही छोइदिने तिम्रो त्यो गाना
जानी नजानी गर्ने मीठो बहाना
मुटुभित्र कही छोइदिने तिम्रो त्यो गाना
जानी नजानी गर्ने मीठो बहाना
शरमले के लुकेथ्यो के भन्नलाई
केही नबोली है यो दिल लग्यौ
नजर झुकाएथ्यौ शरमले किन हो
कि शर्माएरै यो दिल लग्यौ
नजर मिलाएथ्यौ नजरमा पलभर
नजरमा आएरै यो दिल लग्यौ
नजर झुकाएथ्यौ शरमले किन हो
कि शर्माएरै यो दिल लग्यौ
नजर मिलाएथ्यौ

मदिराझैँ हो कि रूप तिम्रो प्यास जगाउने
यौवनमा मीठो मधुमास जगाउने
मदिराझैँ हो कि रूप तिम्रो प्यास जगाउने
यौवनमा मीठो मधुमास जगाउने
पिलाउन लागेथ्यौ पिउनु अगाडि
नशा लगाएरै यो दिल लग्यौ
नजर झुकाएथ्यौ शरमले किन हो
कि शर्माएरै यो दिल लग्यौ
नजर मिलाएथ्यौ नजरमा पलभर
नजरमा आएरै यो दिल लग्यौ
नजर झुकाएथ्यौ शरमले किन हो
कि शर्माएरै यो दिल लग्यौ
नजर मिलाएथ्यौ

शब्दः
सङ्गीतः
स्वरः ध्रुव के.सी.

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!