लगायौ माया, साट्यौ नि मुटु नभेटी नभेटी
समुन्द्रैपारि जोड्यौ नि दिल नभेटी नभेटी
लगायौ माया, साट्यौ नि मुटु नभेटी नभेटी
समुन्द्रैपारि जोड्यौ नि दिल नभेटी नभेटी
बारी यो ठुलो दिलैको मेरो
रोप्यौ हे कान्छी के त्यस्तो चीज तिमीले
हो… बारी यो ठुलो दिलैको मेरो
रोप्यौ हे कान्छी के त्यस्तो चीज तिमीले
फक्रेनी म त मायाको डिलमा
फक्रेनी म त मायाको डिलमा
नभेटी नभेटी
लगायौ माया, साट्यौ नि मुटु नभेटी नभेटी
समुन्द्रैपारि जोड्यौ नि दिल नभेटी नभेटी
मनै त रैछ मनैले कान्छी
हान्यौ नि गोली भुतुक्कै भए मै पनि
हो… मनै त रैछ मनैले कान्छी
हान्यौ नि गोली भुतुक्कै भए मै पनि
लाग्यो नि छर्रा नउठ्ने गरी
लाग्यो नि छर्रा नउठ्ने गरी
नभेटी नभेटी
लगायौ माया, साट्यौ नि मुटु नभेटी नभेटी
समुन्द्रैपारि जोड्यौ नि दिल नभेटी नभेटी
समुन्द्रैपारि जोड्यौ नि दिल नभेटी नभेटी
समुन्द्रैपारि जोड्यौ नि दिल नभेटी नभेटी
शब्दः स्वेता मैनाली
संगीत/स्वरः शिव परियार