नआऊ म कहाँ………

नआऊ म कहाँ, नगाँस प्रीत यहाँ
म छु एक्लो यहाँ बहार छैन यहाँ
नआऊ मकहाँ, नगाँस प्रीत यहाँ
म छु एक्लो यहाँ बहार छैन यहाँ
नआऊ म कहाँ

बिति गयो वसन्त यहाँ झरी गयो फूल यहाँ
बिति गयो वसन्त यहाँ झरी गयो फूल यहाँ
टुट्यो आखिर सब यहाँ छ केवल शून्यता यहाँ
नआऊ म कहाँ

फूल प्यारको ओइली गयो खतहरू सुकिगयो
फूल प्यारको ओइली गयो साथहरू टुटिगयो
भुलैभुलको सम्झना यो राखिदिए निशानी यहाँ
नआऊ म कहाँ, नगाँस प्रीत यहाँ
म छु एक्लो यहाँ बहार छैन यहाँ
नआऊ म कहाँ

शब्द/संगीतः गोपाल योञ्जन
स्वरः दिलमाया खाती

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!