मुटुको ढोका खोलेर……

मुटुको ढोका खोलेर डाक्छु
आउँछौ कि आउँदिनौ
आँखामा तिम्रो बसे नि म त
राख्छौ कि राख्दैनौ
मुटुको ढोका खोलेर डाक्छु
आउँछौ कि आउँदिनौ
आँखामा तिम्रो बसेकी म त
राख्छौ कि राख्दैनौ

गीतभरि डाकिरहन्छु
तिमी भाव बनेर आइरहनु
गीतभरि डाकिरहन्छु
तिमी भाव बनेर आइरहनु
सङ्गीतभरि खोजिरहन्छु
सङ्गीतभरि खोजिरहन्छु
तिमी धुन बनेर आइरहनु
मुटुको ढोका खोलेर डाक्छु
आउँछौ कि आउँदिनौ
आँखामा तिम्रो बसेकी म त
राख्छौ कि राख्दैनौ

सिउँदोभरि डाकिरहन्छु
तिमी सिन्दूर बनेर आइरहनु
सिउँदोभरि डाकिरहन्छु
तिमी सिन्दूर बनेर आइरहनु
ओठभरि खोजीरहन्छु
ओठभरि खोजीरहन्छु
तिमी हाँसो भएर छाईरहनु
मुटुको ढोका खोलेर डाक्छु
आउँछौ कि आउँदिनौ
आँखामा तिम्रो बसेकी म त
राख्छौ कि राख्दैनौ
मुटुको ढोका खोलेर डाक्छु
आउँछौ कि आउँदिनौ
आँखामा तिम्रो बसेकी म त
राख्छौ कि राख्दैनौ

शब्दः श्री प्रसाद ढकाल
संगीतः दीप श्रेष्ठ
स्वरः दीप श्रेष्ठ र सरला गुरूङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!