मिलिजुली गाऊँ…….

मिलिजुली गाऊँ आरती हरिको
मिलिजुली गाऊँ आरती हरिको
कृष्णा कन्हैयाको पीर हरैयाको
कृष्णा कन्हैयाको पीर हरैयाको
मिलिजुली गाऊँ आरती हरिको
मिलिजुली गाऊँ आरती हरिको

कञ्चन थलियामा कपुर र बात्ती
कञ्चन थलियामा कपुर र बात्ती
पारी सब ठीक भाँती भाँती
पारी सब ठीक भाँती भाँती
फूल चढाऊँ पाउमा हरिको
फूल चढाऊँ पाउमा हरिको
कृष्णा कन्हैयाको पीर हरैयाको
कृष्णा कन्हैयाको पीर हरैयाको
मिलिजुली गाऊँ आरती हरिको
मिलिजुली गाऊँ आरती हरिको

स्नेहको डोरमा चोबी बाती
स्नेहको डोरमा चोबी बाती
श्रमको आगोले बाली बत्ती
श्रमको आगोले बाली बत्ती
आरती गाऔँ परमेश्वरको
आरती गाऔँ परमेश्वरको
कृष्णा कन्हैयाको पीर हरैयाको
कृष्णा कन्हैयाको पीर हरैयाको
मिलिजुली गाऊँ आरती हरिको
मिलिजुली गाऊँ आरती हरिको

मनमा हरिकै मूर्ति सजाऊँ
मनमा हरिकै मूर्ति सजाऊँ
सबमा हरि छन् भाव बनाऊँ
सबमा हरि छन् भाव बनाऊँ
हृदय चढाऊँ पाउमा हरिको
हृदय चढाऊँ पाउमा हरिको
कृष्णा कन्हैयाको पीर हरैयाको
कृष्णा कन्हैयाको पीर हरैयाको
मिलिजुली गाऊँ आरती हरिको
मिलिजुली गाऊँ आरती हरिको
मिलिजुली गाऊँ आरती हरिको
मिलिजुली गाऊँ आरती हरिको
मिलिजुली गाऊँ आरती हरिको
मिलिजुली गाऊँ आरती हरिको

शब्दः पुरूषोत्तम सापकोटा
सङ्गीतः नातिकाजी
स्वरः तारा देवी, फत्तेमान राजभण्डारी, नूपुर भट्टचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!