मेरो सपनाभरि नै तिमी
मेरो विपनाभरि नै तिमी
मेरो सपनाभरि नै तिमी
मेरो विपनाभरि नै तिमी
मेरो जिन्दगीको पानाभरि नै तिमी
मेरो जिन्दगीको पानाभरि नै तिमी
मेरो सपनाभरि नै तिमी
मेरो विपनाभरि नै तिमी
मेरो मन्दिरभरि तिमी नै तिमी
मेरो पूजाभरि तिमी नै तिमी
मेरो मन्दिरभरि तिमी नै तिमी
मेरो पूजाभरि तिमी नै तिमी
मेरो साधनाभरि तिमी
आराधनाभरि नै तिमी
मेरो साधनाभरि तिमी
आराधनाभरि नै तिमी
मेरो जिन्दगीको पानाभरि नै तिमी
मेरो जिन्दगीको पानाभरि नै तिमी
मेरो सपनाभरि नै तिमी
मेरो विपनाभरि नै तिमी
मेरो भाषाभरि तिमी नै तिमी
मेरो आँखाभरि तिमी नै तिमी
मेरो भाषाभरि तिमी नै तिमी
मेरो आँखाभरि तिमी नै तिमी
मेरो सम्झपनाभरि तिमी
परिकल्पनाभरि नै तिमी
मेरो सम्झपनाभरि तिमी
परिकल्पनाभरि नै तिमी
मेरो जिन्दगीको पानाभरि नै तिमी
मेरो जिन्दगीको पानाभरि नै तिमी
मेरो सपनाभरि नै तिमी
मेरो विपनाभरि नै तिमी
मेरो गीतभरि तिमी नै तिमी
मेरो प्रीतभरि तिमी नै तिमी
मेरो गीतभरि तिमी नै तिमी
मेरो प्रीतभरि तिमी नै तिमी
मेरो भवनाभरि तिमी
सद्भावनाभरि नै तिमी
मेरो भवनाभरि तिमी
सद्भावनाभरि नै तिमी
मेरो जिन्दगीको पानाभरि नै तिमी
मेरो जिन्दगीको पानाभरि नै तिमी
मेरो सपनाभरि नै तिमी
मेरो विपनाभरि नै तिमी
मेरो सपनाभरि नै तिमी
मेरो विपनाभरि नै तिमी
मेरो जिन्दगीको पानाभरि नै तिमी
मेरो जिन्दगीको पानाभरि नै तिमी
मेरो जिन्दगीको पानाभरि नै तिमी
शब्द/सङ्गीतः भीम विराग
स्वरः मधु क्षेत्री र ज्ञानु राणा