मेरो संसार तिमी…………

मेरो संसार तिमी नै हौ, मेरो आधार तिमी नै हौ
मेरो संसार तिमी नै हौ, मेरो आधार तिमी नै हौ
मलाई स्वर्गको हो यो प्यारो, प्यारो उपहार तिमी नै हौ
मेरो संसार तिमी नै हौ, मेरो आधार तिमी नै हौ

तिमी आयौ मेरो मनको अँधेरीमा जून छायो
तिमी आयौ मेरो मनको अँधेरीमा जून छायो
ढकमक्क फुले सपना जिन्दगी नै मगमगायो
मेरो संसार तिमी नै हौ, मेरो आधार तिमी नै हौ

अधुरै थियो जिन्दगी यो, अधुरो नै थियो जवानी
अधुरै थियो जिन्दगी यो, अधुरो नै थियो जवानी
तिमीसँगै भयो शुरू मेरो साँचो यो कहानी
मेरो संसार तिमी नै हौ, मेरो आधार तिमी नै हौ
मेरो संसार तिमी नै हौ, मेरो आधार तिमी नै हौ
मलाई स्वर्गको हो यो प्यारो, प्यारो उपहार तिमी नै हौ
मेरो संसार तिमी नै हौ, मेरो आधार तिमी नै हौ

शब्दः कृष्णहरि बराल
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!