मेरो प्यारो राम मेरो प्यारो श्याम
मेरो प्यारो राम मेरो प्यारो श्याम
पूजा गर्न साधन छैन छ केवल प्रणाम
मेरो प्यारो राम मेरो प्यारो श्याम
पूजा गर्न साधन छैन छ केवल प्रणाम
मेरो प्यारो राम
रूप छ तिम्रो भिन्न अनेकौ अनगिन्ती रे नाम
रूप छ तिम्रो भिन्न अनेकौ अनगिन्ती रे नाम
ब्रम्हा विष्णु शिवको एउटै गर्दा रहेछौ काम
महिमा तिम्रो जान्न नसक्दा कसरी गर्ने ध्यान
मेरो प्यारो राम मेरो प्यारो श्याम
पूजा गर्न साधन छैन छ केवल प्रणाम
मेरो प्यारो राम
ब्रम्हा विष्णु शिवजी को हुन् छैन मलाई ज्ञान
ब्रम्हा विष्णु शिवजी को हुन् छैन मलाई ज्ञान
पूजा पात्र र धूप र दीप केही छैनन् सरदाम
खाली आत्मा अर्पण गर्छु लेऊ शुद्ध प्रणाम
मेरो प्यारो राम मेरो प्यारो श्याम
पूजा गर्न साधन छैन छ केवल प्रणाम
मेरो प्यारो राम मेरो प्यारो श्याम
पूजा गर्न साधन छैन छ केवल प्रणाम
मेरो प्यारो राम
शब्दः सुखदेव शर्मा अर्याल
संगीत/स्वरः रत्नमान श्रेष्ठ