मेरो प्रेमको मन्दिरमा……….

मेरो प्रेमको मन्दिरमा एक दीप जलाइदिन्छौ कि
मेरो भावनाको सागरमा एक फूल फुलाइदिन्छौ कि
मेरो प्रेमको मन्दिरमा एक दीप जलाइदिन्छौ कि
मेरो भावनाको सागरमा एक फूल फुलाइदिन्छौ कि
मेरो प्रेमको मन्दिरमा

तिम्रा मुस्कान उठेका बादलहरू मै तरफ सावन बर्साइदिन्छन्
तिम्रा मुस्कान उठेका बादलहरू मै तरफ सावन बर्साइदिन्छन्
तिम्रा रूपका तरङ्गहरू मै तरफ बहार ल्याइदिन्छन्
मेरो प्रेमको मन्दिरमा एक दीप जलाइदिन्छौ कि
मेरो भावनाको सागरमा एक फूल फुलाइदिन्छौ कि
मेरो प्रेमको मन्दिरमा

मेरो बैँसालु पानाभरि तिम्रो प्यारको रङ्ग सार्न मन लाग्छ
मेरो बैँसालु पानाभरि तिम्रो प्यारको रङ्ग सार्न मन लाग्छ
तिम्रो चोखो मनको तारभरि मलाई जीवनको गीत गाउन मन लाग्छ
मेरो प्रेमको मन्दिरमा एक दीप जलाइदिन्छौ कि
मेरो भावनाको सागरमा एक फूल फुलाइदिन्छौ कि
मेरो प्रेमको मन्दिरमा

शब्दः
संगीतः
स्वरः

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
Archives
Categories
Recent Posts
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
error: Content is protected !!