मेरो मायालु
तिम्रो मायालाई मनमा मैले लुकाइ राखेको छु
मेरो मायालु, मेरो मायालु
तिम्रो मायालाई मनमा मैले लुकाइ राखेको छु
मेरो मायालु, मेरो मायालु
देखिदै कसरी भएछ पागल मेरो यो मन
आँखाले कसरी चिनेछ उही नै मेरो हो प्राण
पाए मैले जीवनको सुर
अब होला सरगम संगम
मेरो मायालु, मेरो मायालु
तिम्रो मायालाई मनमा मैले लुकाइ राखेको छु
मेरो मायालु, मेरो मायालु
भाग्यमा के छ कसैको कसैले कहिले जान्दैन
सुन्दर रूप साँचो माया सधै सबैले पाउँदैन
पाए मैले रूप र गुण
अब होला सरगम संगम
मेरो मायालु, मेरो मायालु
तिम्रो मायालाई मनमा मैले लुकाइ राखेको छु
मेरो मायालु, मेरो मायालु
तिम्रो मायालाई मनमा मैले लुकाइ राखेको छु
मेरो मायालु, मेरो मायालु
मेरो मायालु, मेरो मायालु
मेरो मायालु, मेरो मायालु
शब्दः
संगीतः रञ्जीत गजमेर
स्वरः उदित नारायण झा