मायालु माया गर्नु कुनै पाप त होइन
तिमीमा मैले पिरती साँचे भुल त गरिनँ
मायालु माया गर्नु कुनै पाप त होइन
तिमीमा मैले पिरती साँचे भुल त गरिनँ
मायालु माया गर्नु
मायामा जात, गरीब, धनी भेद हुन्न
केवल तिमी मायालु बनी दिलमा बसिए
मायामा जात, गरीब, धनी भेद हुन्न
केवल तिमी मायालु बनी दिलमा बसिए
दिलमा बसिए
मायालु माया गर्नु कुनै पाप त होइन
तिमीमा मैले पिरती साँचे, भुल त गरिनँ
मायालु माया गर्नु
मायालु तिमी मलाई चोखो माया देऊन
तिम्लाई आफ्नो मुटुमा साँची स्याहारी राखूँला
मायालु तिमी मलाई चोखो माया देऊन
तिम्लाई आफ्नो मुटुमा साँची स्याहारी राखूँला
स्याहारी राखूँला
मायालु माया गर्नु कुनै पाप त होइन
तिमीमा मैले पिरती साँचे, भुल त गरिनँ
मायालु माया गर्नु कुनै पाप त होइन
तिमीमा मैले पिरती साँचे, भुल त गरिनँ
मायालु माया गर्नु
शब्दः
संगीतः
स्वरः