आ..आ..आ..आ..आ..आ
आ..आ..आ..आ..आ..आ
माया तिम्लाई केइ भन्न मन लाग्छ
नभनुँ त मनमा नै प्यास लाग्छ
नभनुँ त मनमा नै प्यास लाग्छ
माया तिम्रो के भन्ने विचार छ
आजै भन भोलि त के हुन्छ
आजै भन भोलि त के हुन्छ
आँखाहरू बोलिसके मुखले पनि बोल
आँखाहरू बोलिसके मुखले पनि बोल
हृदयका पानालाई मेरै सामु खोल
बैँसालु त्यो चाहनालाई लुकाई राख्छौ किन
मुटुभरि माया मात्रै सजाई राख्छौ किन
आ..हा… आ..हा… आ..हा…
माया तिम्लाई केइ भन्न मन लाग्छ
नभनुँ त मनमा नै प्यास लाग्छ
नभनुँ त मनमा नै प्यास लाग्छ
माया तिम्रो के भन्ने विचार छ
आजै भन भोलि त के हुन्छ
आजै भन भोलि त के हुन्छ
आशै आशमा बाँच्नु मलाई लामो लाग्छ दिन
आशै आशमा बाँच्नु मलाई लामो लाग्छ दिन
फूलजस्तो जोवनलाई साँची राख्छौ किन
यो जिन्दगीभरि नै साथ दिए पुग्छ
मुटुभित्र सधैँ नै बास दिए पुग्छ
आ..हा… आ..हा… आ..हा…
माया तिम्लाई केइ भन्न मन लाग्छ
नभनुँ त मनमा नै प्यास लाग्छ
नभनुँ त मनमा नै प्यास लाग्छ
माया तिम्रो के भन्ने विचार छ
आजै भन भोलि त के हुन्छ
आजै भन भोलि त के हुन्छ
आ..आ..आ..आ..आ..आ
आ..आ..आ..आ..आ..आ
शब्दः बुद्ध वीर लामा
संगीतः बुलु मुकारूङ
स्वरः भक्तराज आचार्य र कुन्ती मोक्तान