माया के होला?
माया के होला?
माया के होला?
सोचेको तिमी नै हो मेरो बेहुली, बेहुली
माया के होला?
माया के होला?
सोचेको तिमी नै हो मेरो बेहुली, बेहुली
बिन्दुली टीका, निधारको रेखी, मेरो नै नाम होला
मेरो नै नाम होला
कमल, कोमल, कलिलो ओठ अमृत नै होला
अमृत नै होला
माया के होला?
माया के होला?
सोचेको तिमी नै हो मेरो बेहुली, बेहुली
मायाको डोरी भएछ माला, जिन्दगी एउटै फूल
जिन्दगी एउटै फूल
नौलाख तारा आकाशमा सारा, शीतल एउटै जून
शीतल एउटै जून
माया के होला?
माया के होला?
सोचेको तिमी नै हो मेरो बेहुली, बेहुली
अनजान जोवन, निर्मल आँखा रोजेछ मनले
रोजेछ मनले
तिमी मेरो आशा, मेरो जीवन, मेरै बेहुली
मेरै बेहुली
माया के होला?
माया के होला?
सोचेको तिमी नै हो मेरो बेहुली, बेहुली
माया के होला?
माया के होला?
सोचेको तिमी नै हो मेरो बेहुली, बेहुली
बेहुली, बेहुली
शब्दः कुसुम गजमेर
संगीतः रञ्जीत गजमेर
स्वरः उदित नारायण झा
चलचित्रः बेहुली