माया गर
माया गर्छु
माया गर
माया गर्छु
संसारलाई बिर्सेर दुई आत्मा जोडेर
संसारलाई बिर्सेर दुई आत्मा जोडेर
उडौँ हामी प्यारको चरी बनेर
उडौँ हामी प्यारको चरी बनेर
माया गर
माया गर्छु
मेरो मायाको सागरमा गहिराइ पाउने छौ
मेरो मायाको सागरमा गहिराइ पाउने छौ
गहराइभित्र डुबेर हेर
गहराइभित्र डुबेर हेर
निस्वार्थ पाउने छौ
निस्वार्थ पाउने छौ
मरे हामी प्यारको कथा बनेर
मरे हामी प्यारको कथा बनेर
माया गर
माया गर्छु
मेरो आँखाको नानीमा तिमी पाउने छौ
मेरो आँखाको नानीमा तिमी पाउने छौ
यी नानीभित्र नियाली हेर
यी नानीभित्र नियाली हेर
विश्वास पाउने छौ
विश्वास पाउने छौ
बाँचौँ हामी एकै भएर
बाँचौँ हामी एकै भएर
माया गर
माया गर्छु
माया गर
माया गर्छु
संसारलाई बिर्सेर दुई आत्मा जोडेर
संसारलाई बिर्सेर दुई आत्मा जोडेर
उडौँ हामी प्यारको चरी बनेर
उडौँ हामी प्यारको चरी बनेर
मरे हामी प्यारको कथा बनेर
बाँचौँ हामी एकै भएर
बाँचौँ हामी एकै भएर
शब्दः नारायण कुमार आचार्य
सङ्गीतः ओम विक्रम बिष्ट
स्वरः रेणु थापा र ओम विक्रम बिष्ट