मन्द मन्द बास चल्यो
धर्तीलाई फूलले ढाक्यो
उज्यालीलाई रातले छेक्यो
एक्ली छु म आऊ तिमी
कुरा गरौँ, माया गरौँ
कुरा गरौँ, माया गरौँ
मन्द मन्द बास चल्यो
धर्तीलाई फूलले ढाक्यो
उज्यालीलाई रातले छेक्यो
एक्ली छु म आऊ तिमी
कुरा गरौँ, माया गरौँ
कुरा गरौँ, माया गरौँ
फूल भरी तरेलीमा
माया बस्यो परेलीमा
फूल भरी तरेलीमा
माया बस्यो परेलीमा
चाहना लिइ सबै छेकी
आऊ तिमी
कुरा गरौँ, माया गरौँ
कुरा गरौँ, माया गरौँ
मन्द मन्द बास चल्यो
धर्तीलाई फूलले ढाक्यो
उज्यालीलाई रातले छेक्यो
एक्ली छु म आऊ तिमी
कुरा गरौँ, माया गरौँ
कुरा गरौँ, माया गरौँ
पहाडले सागरभरि भरी
कति मीठा लहर भेट्यो
पहाडले सागरभरि भरी
कति मीठा लहर भेट्यो
थोपा थोपा इन्द्रेणी भई
आकाश नै झुम्न थाल्यो
आऊ तिमी कुरा गरौँ
कुरा गरौँ, माया गरौँ
मन्द मन्द बास चल्यो
धर्तीलाई फूलले ढाक्यो
उज्यालीलाई रातले छेक्यो
एक्ली छु म आऊ तिमी
कुरा गरौँ, माया गरौँ
कुरा गरौँ, माया गरौँ
कुरा गरौँ, माया गरौँ
कुरा गरौँ, माया गरौँ
शब्दः
संगीतः
स्वरः तारा देवी