मैले गीत छोडी आएँ…….

बरिलै बरिलै बरिलै
लै बरि लै बरि लै बरि लै बरि
मैले गीत छोडी आएँ फूलको तरेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा
कहाँ खोजुँ? कहाँ भेटुँ?
कहाँ खोजुँ? कहाँ भेटुँ?
कसको परेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा
कहाँ खोजुँ? कहाँ भेटुँ?
कहाँ खोजुँ? कहाँ भेटुँ?
कसको परेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा

सुनको बिहानी मुस्काउने सानो गाउँ थियो
स्वर्ग हो कि त्यो धर्ती हो शान्त ठाउँ थियो
सुनको बिहानी मुस्काउने सानो गाउँ थियो
स्वर्ग हो कि त्यो धर्ती हो शान्त ठाउँ थियो
त्यहीँ फुल्थे गीत मेरा बेली चमेली झै
कोपिलामा हाँस्थ्यो कोही
मैले गीत छोडी आएँ फूलको तरेलीमा
कहाँ खोजुँ? कहाँ भेटुँ?
कहाँ खोजुँ? कहाँ भेटुँ?
कसको परेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा

डाँडापारि साँझमा बाटो मेरो हेर्दै
रुदै छ कि चुपचाप रातमा गीत आँशु झार्दै
डाँडापारि साँझमा बाटो मेरो हेर्दै
रुदै छ कि चुपचाप रातमा गीत आँशु झार्दै
मखमली चोली पनि उसलाई बिझायो कि
लुकिलुकि ताराले उसलाई गिज्यायो कि
मैले गीत छोडी आएँ फूलको तरेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा
कहाँ खोजुँ? कहाँ भेटुँ?
कहाँ खोजुँ? कहाँ भेटुँ?
कसको परेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा

शब्दः किरण खरेल
संगीतः शम्भुजीत बास्कोटा
स्वरः प्रकाश श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
Archives
Categories
Recent Posts
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
error: Content is protected !!