म त लालीगुराँस भएछु………

म त लालीगुराँस भएछु
म त लालीगुराँस भएछु
वनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु
वनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु
म त लालीगुराँस भएछु

फाँटहरूले कसलाई पुग्छ, भिरमा पनि फुलिदिन्छु
फाँटहरूले कसलाई पुग्छ, भिरमा पनि फुलिदिन्छु
खुशी मात्र कहाँ हुन्छ,
खुशी मात्र कहाँ हुन्छ, पीरमा पनि फुलिदिन्छु
म त लालीगुराँस भएछु
म त लालीगुराँस भएछु

हेरि दिने कोही भईदिए, नानीभित्र फुलिदिन्छु
हेरि दिने कोही भईदिए, नानीभित्र फुलिदिन्छु
लाइदिने कोही भई दिए,
लाइदिने कोही भई दिए, सिउँदोभरि फुलिदिन्छु
म त लालीगुराँस भएछु
म त लालीगुराँस भएछु
वनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु
वनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु
म त लालीगुराँस भएछु

शब्दः क्षेत्र प्रताप अधिकारी
संगीतः दिव्य खालिङ
स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!