म त खादिनँ
म त खादिनँ कुवाको पानी
हो मलाई लैजाउन छहारी छाँगैमा
मलाई लैजाउन छहारी छाँगैमा
म त खादिनँ
म त खादिनँ कुवाको पानी
हो मलाई लैजाउन छहारी छाँगैमा
मलाई लैजाउन छहारी छाँगैमा
उकालीको रातो माटो बन्दीपुरी गाउँमा
उकालीको रातो माटो बन्दीपुरी गाउँमा
हिँड्दा हिँड्दा थाकी जाला डुबि जाला काममा
एकछिन बिसाउन
एकछिन बिसाउन वर पिपल छायाँ
हो मलाई लैजाउन छहारी छाँगैमा
मलाई लैजाउन छहारी छाँगैमा
म त खादिनँ
म त खादिनँ कुवाको पानी
हो मलाई लैजाउन छहारी छाँगैमा
मलाई लैजाउन छहारी छाँगैमा
टेकाै भने केही छैन साथी मैले पाइनँ
टेकाै भने केही छैन साथी मैले पाइनँ
बस्दा बस्दा रात पर्यो बाँस मैले पाइनँ
मलाई डोर्याउन
मलाई डोर्याउन त्यही परसम्म
हो मलाई लैजाउन त्यो पारि गाउँमा
मलाई लैजाउन त्यो पारि गाउँमा
म त खादिनँ
म त खादिनँ कुवाको पानी
हो मलाई लैजाउन छहारी छाँगैमा
मलाई लैजाउन छ छहारी छाँगैमा
मलाई लैजाउन छहारी छाँगैमा…
शब्द/संगीतः वरूण जङ्ग राणा
स्वरः तीर्थ कुमारी थापा