म रुन्छु मध्य रात्रिमा जसै सारा निदाउँछन्
अकेला कौसीबीच गई जसै सारा निदाउँछन्
म रुन्छु मध्य रात्रिमा
ठूलो तड्पन छ ओस दिलमा सही दिलमै दबाउँछु
बनेको वेदना ज्वाला भित्री मनमा लुकाउँछु
लुकिछिपी यो जगदेखि यिनै आँशु दबाउँछु
म रुन्छु मध्य रात्रिमा जसै सारा निदाउँछन्
म रुन्छु मध्य रात्रिमा
जति म खोज्दछु घुल्न उति झन् सम्झना बढ्ने
र उर्फि दुःख परि कन्दन यो छाती कुट्नै खोज्ने
भनुँ कसलाई आफ्नो पीर, सबै हाँसो उडाउँछन्
म रुन्छु मध्य रात्रिमा जसै सारा निदाउँछन्
म रुन्छु मध्य रात्रिमा
अरूले खा खफा होलान् भनिहाल्छु बोरू मुखमा
अनि फिर पीर र शिर रोदन म बिर्झुँ छटपटी भुईँमा
मेरो बेहाल सधैँ देख्ने यि नभका तारा छन्
म रुन्छु मध्य रात्रिमा जसै सारा निदाउँछन्
अकेला कौसीबीच गई जसै सारा निदाउँछन्
म रुन्छु मध्य रात्रिमा
शब्दः
संगीतः
स्वरः