म रूप हुँ, तिमी दर्पण
म गीत हुँ, तिमी सरगम
हामी दुवै जीवनको लामो बन्धन
हामी दुवै जीवनको लामो बन्धन
म रूप हुँ, तिमी दर्पण
म गीत हुँ, तिमी सरगम
हामी दुवै जीवनको लामो बन्धन
हामी दुवै जीवनको लामो बन्धन
सागरसरि तिमी शान्त रहे
शहर बनि जिस्क्याउँला
सागरसरि तिमी शान्त रहे
शहर बनि जिस्क्याउँला
बादलसरि तिमी उड्न खोजे
बादलसरि तिमी उड्न खोजे
पहाड बनि अँगाली दिउँला
म रूप हुँ, तिमी दर्पण
म गीत हुँ, तिमी सरगम
हामी दुवै जीवनको लामो बन्धन
हामी दुवै जीवनको लामो बन्धन
तिम्रो मुटुको गहिराईमा
आवाज बनि गुञ्जिरहुँला
तिम्रो मुटुको गहिराईमा
आवाज बनि गुञ्जिरहुँला
तिम्रा कुमारी आँखाहरूमा
तिम्रा कुमारी आँखाहरूमा
गाजल बनि सजिरहुँला
म रूप हुँ, तिमी दर्पण
म गीत हुँ, तिमी सरगम
हामी दुवै जीवनको लामो बन्धन
हामी दुवै जीवनको लामो बन्धन
शब्दः
संगीतः
स्वरः तारा थापा र भुवन के.सी