म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ? मेरो
किन्छ? मेरो दिलको झङ्कार बेचिदिन्छु
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ? मेरो
को किन्छ? मेरो दिलको झङ्कार बेचिदिन्छु
म प्यार बेचिदिन्छु
म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु
छातीभरि छ मेरो मैलाई पोल्ने राप
मन्दिरमा छमछमाई
मन्दिरमा छमछमाई म पोखिदिन्छु पाप
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु
को किन्छ? मेरो
किन्छ? मेरो
को किन्छ? मेरो चोखो भगवान बेचिदिन्छु
प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ? मेरो
किन्छ? मेरो दिलको झङ्कार बेचिदिन्छु
म प्यार बेचिदिन्छु
म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु
ए सुख खोज्ने मान्छे, आओ नगिच आओ
बिर्सन्छु म मलाई
बिर्सन्छु म मलाई बरबाद पारिजाओ
म आँशु बेचिदिन्छु, रगत बेचिदिन्छु
म आँशु बेचिदिन्छु, रगत बेचिदिन्छु
को किन्छ? मेरो
किन्छ? मेरो
को किन्छ? मेरो प्यारो संसार बेचिदिन्छु
प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ? मेरो
किन्छ? मेरो दिलको झङ्कार बेचिदिन्छु
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ? मेरो
को किन्छ? मेरो दिलको झङ्कार बेचिदिन्छु
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ? मेरो
किन्छ? मेरो दिलको झङ्कार बेचिदिन्छु
म प्यार बेचिदिन्छु
म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु
शब्दः किरण खरेल
संगीतः जयदेव
स्वरः आशा भोषले
चलचित्रः माइतीघर