म आफैदेखि हारेर…….

म आफेदेखि हारेर सुस्ताएको मान्छे
म आफेदेखि हारेर सुस्ताएको मान्छे
जीवनदेखि भागेर कसरी कसरी म बाँचु
म आफेदेखि हारेर सुस्ताएको मान्छे

उजाड वसन्तभित्र मनलाई भुलेर
उजाड वसन्तभित्र मनलाई भुलेर
कोलाहल बस्तीबीच एकान्त खोजेर
तिमीदेखि टाढा भई कहाँ म हाँसु
तिमीदेखि टाढा भई कहाँ म हाँसु

क्षीतिजभित्र हराएको सपना खोजेर
क्षीतिजभित्र हराएको सपना खोजेर
बादल पनि बिलाएको कल्पना सोचेर
तिम्रो आँखाबाट ओझेल भई कहाँ म डुलुँ
तिम्रो आँखाबाट ओझेल भई कहाँ म डुलुँ
जीवनदेखि भागेर कसरी कसरी म बाँचु
म आफेदेखि हारेर सुस्ताएको मान्छे

शब्दः
संगीतः
स्वरः

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!