लाग्न थाल्यो जीवनमा………..

लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो

आफू खोज्छु छु, आफू खोज्छु छु
आफू खोज्छु छु बिर्सिदिन गहिराइबाट
आफू खोज्छु छु बिर्सिदिन गहिराइबाट
विपनामा बिर्से पनि सपनमा आउँछ याद
मुटु मेरो
मुटु मेरो जलाइ जाने उनको बानी कस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो

भनिदेऊ
भनिदेऊ अझै पनि केही थाहा भए
भनिदेऊ अझै पनि केही थाहा भए
पोखिदेऊ अझै पनि मुटुभित्र चाह भए
सम्झी ल्याउँदा
सम्झी ल्याउँदा पत्थर जस्तो दिल रैछ कस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो

शब्दः भैरवनाथ रिमाल कदम
संगीत/स्वरः अरूण थापा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!