कोठामा आउँदा जून……..

कोठामा आउँदा जून झसस्क झस्की उठेँ
कोठामा आउँदा जून झसस्क झस्की उठेँ
एक्कासी छाती नै झन् चसक्क चस्की दुखे
कोठामा आउँदा जून झसस्क झस्की उठेँ

आँखाका धारले यहाँ मुटुमा छोइदिँदा
आँखाका धारले यहाँ मुटुमा छोइदिँदा
गहिरा लागेछन् घाउ त्यही मन चर्किदिए
गहिरा लागेछन् घाउ यही मन चर्किदिए
एक्कासी छाती नै झन् चसक्क चस्की दुखे
कोठामा आउँदा जून झसस्क झस्की उठेँ

पीडाका आँशु बगि पोखरी जमिदिँदा
पीडाका आँशु बगि पोखरी जमिदिँदा
आफै नै चिप्लेछन् पाउ जीवन डुबिदिए
आफै नै चिप्लेछन् पाउ जीवन डुबिदिए
एक्कासी छाती नै झन् चसक्क चस्की दुखे
कोठामा आउँदा जून झसस्क झस्की उठेँ

शब्दः रत्न शम्शेर थापा
सङ्गीतः नातिकाजी
स्वरः योगेश वैद्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!