को होला पारि……….

को होला पारि डाक्ने मीठो गीतमा
रङ्गीन प्यारो स्वरमा, मायालु सुरिलो आवाजमा
को होला पारि

चञ्चल मन भन्दछ जाऊँ लौ जाऊँ
उनकै स्वरमा स्वर मिलाऊँ
चञ्चल मन भन्दछ जाऊँ लौ जाऊँ
उनकै स्वरमा स्वर मिलाऊँ
प्रीति लगाऊँ माया बसाऊँ
रङ्गीन प्यारो स्वरमा, मायालु सुरिलो आवाजमा
को होला पारि

कत्तिको छली नयन त्यो सागरसरि
प्यारमा लिई नजरभरि
कत्तिको छली नयन त्यो सागरसरि
प्यारमा लिई नजरभरि
कुसुमसरि मुस्कान छरि
रङ्गीन प्यारो स्वरमा, मायालु सुरिलो आवाजमा
को होला पारि डाक्ने मीठो गीतमा
रङ्गीन प्यारो स्वरमा, मायालु सुरिलो आवाजमा
को होला पारि

शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः माणिक रत्न

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!