को होला वनमा………

को होला वनमा सुसेली सुसाउने
सुसेलीसँगै रोएर सधैँ जिन्दगी बिताउने
को होला वनमा सुसेली सुसाउने
सुसेलीसँगै रोएर सधैँ जिन्दगी बिताउने
जिन्दगी बिताउने

गाउँदछ गीत कोइलीले वनमा उदासी छाएर
गाउँदछ गीत कोइलीले वनमा उदासी छाएर
विन्द्राही वन त उसैको रैछ वसन्त पाएर
विन्द्राही वन त उसैको रैछ वसन्त पाएर
सुरिलो भाकाले लग्यो है मुटु
सुरिलो भाकाले लग्यो है मुटु टपक्कै टिपेर
को होला वनमा सुसेली सुसाउने
सुसेलीसँगै रोएर सधैँ जिन्दगी बिताउने
को होला वनमा

सम्झेर ल्याउँदा चिरिन्छ छाती भकानो पारेर
सम्झेर ल्याउँदा चिरिन्छ छाती भकानो पारेर
को होमा को हो कोइलीले बोल्यो जिन्दगी भाकेर
कोइलीले बोल्यो, यो मन जल्यो
कोइलीले बोल्यो, यो मन जल्यो हृदय छेडेर
को होला वनमा सुसेली सुसाउने
सुसेलीसँगै रोएर सधैँ जिन्दगी बिताउने
को होला वनमा सुसेली सुसाउने
सुसेलीसँगै रोएर सधैँ जिन्दगी बिताउने
जिन्दगी बिताउने
जिन्दगी बिताउने
जिन्दगी बिताउने
जिन्दगी बिताउने
जिन्दगी बिताउने

शब्दः मधुबाबु थापा
संगीतः
स्वरः अनिल सूचीकार

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!