को हो कुन्नी
को हो कुन्नी चौतारीमा हाँसी बोलाउँछिन्
को हो कुन्नी
को हो कुन्नी चौतारीमा हाँसी बोलाउँछिन्
चिनेको छैन तर देखेको आजै हो
को हो कुन्नी
क्या राम्री गोरी कपाल कोरी गाजल लाएकी
क्या राम्री गोरी कपाल कोरी गाजल लाएकी
चुल्ठो बाटी सिउँदो काटी
चुल्ठो बाटी सिउँदो काटी नक्कल पारेकी
को हो कुन्नी
को हो कुन्नी चौतारीमा हाँसी बोलाउँछिन्
को हो कुन्नी
हँसिलो मुहार बोली छ उनको अप्सरा जस्ती छिन्
हँसिलो मुहार बोली छ उनको अप्सरा जस्ती छिन्
छाडी जाऊँ त कसरी
छाडी जाऊँ त कसरी मान्दैन यो मन
को हो कुन्नी
को हो कुन्नी चौतारीमा हाँसी बोलाउँछिन्
को हो कुन्नी
सङ्कलनः भीम बहादुर नकर्मी
स्वरः दिवाकर खड्का