किन किन मेरो मन…….

किन किन मेरो मन मरे जस्तो लाग्छ
कसलाई कता यो आँखाले खोजे जस्तो लाग्छ
किन किन मेरो मन मरे जस्तो लाग्छ
कसलाई कता यो आँखाले खोजे जस्तो लाग्छ
किन किन मेरो मन मरे जस्तो लाग्छ

कोही कसको झझल्कोमा आफै हराएछु
हृदयमा बल्ने दीप आफै निभाएछु
कोही कसको झझल्कोमा आफै हराएछु
हृदयमा बल्ने दीप आफै निभाएछु
यही नीलो आकाशमा देखे जस्तो लाग्छ
बादलमा बिलिन भई हराएझै लाग्छ
किन किन मेरो मन मरे जस्तो लाग्छ
कसलाई कता यो आँखाले खोजे जस्तो लाग्छ
किन किन मेरो मन मरे जस्तो लाग्छ

जिन्दगीमा नछुट्टिने आँशु मैले पिएछु
छिया पारी मुटु चिर्ने रोग मैले लिएछु
जिन्दगीमा नछुट्टिने आँशु मैले पिएछु
छिया पारी मुटु चिर्ने रोग मैले लिएछु
नासो दिए जीवनमा कसले आई सतायो
निष्ठुरीको छायाँ परी मेरो मन भरायो
किन किन मेरो मन मरे जस्तो लाग्छ
कसलाई कता यो आँखाले खोजे जस्तो लाग्छ
किन किन मेरो मन मरे जस्तो लाग्छ
खोजे जस्तो लाग्छ

शब्दः
संगीतः
स्वरः पुण्यवति राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
Archives
Categories
Recent Posts
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
error: Content is protected !!