किन बढ्दैछ……..

किन बढ्दैछ
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन झझल्को झल्झली आँखामा
कोही आउँछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन झझल्को झल्झली आँखामा
कोही आउँछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन बढ्दैछ ढुक्ढुकी मुटुको

खोज्दथेँ मायालु एक आफ्नै
सजाउँथे सपना एक आफ्नै
खोज्दथेँ मायालु एक आफ्नै
सजाउँथे सपना एक आफ्नैकोही आउँछ आज मनको मीत बनेर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन झझल्को झल्झली आँखामा
कोही आउँछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन बढ्दैछ ढुक्ढुकी मुटुको

चन्चल बतास आज शान्त भइदे
मनको हतास एकैछिन सहिदे
चन्चल बतास आज शान्त भइदे
मनको हतास एकैछिन सहिदे
कोही आउँछ आज मेरो भाग्य बनेर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन झझल्को झल्झली आँखामा
कोही आउँछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुक्ढुकी मुटुको

लाग्दैन संसारमा म एक्लै
आज नयाँ विश्वास जागेछ
लाग्दैन संसारमा म एक्लै
आज नयाँ विश्वास जागेछ
कोही आउँछ आज जीवनसाथी भएर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन झझल्को झल्झली आँखामा
कोही आउँछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन बढ्दैछ ढुक्ढुकी मुटुको

शब्दः कुसुम गजमेर
संगीतः रञ्जित गजमेर
स्वरः आशा भोसले

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!