कि प्रीतिको अन्जान……..

कि प्रीतिको अन्जान यस्तै हुन्छ
कि दिल सारा बदनाम यस्तै हुन्छ
कि प्रीतिको अन्जान यस्तै हुन्छ
कि दिल सारा बदनाम यस्तै हुन्छ
न जोगिएको होइन न ठोकिएको होइन
न जोगिएको होइन न ठोकिएको होइन
पाइला पाइला यो हृदय
कि मुटुको सलाम यस्तै हुन्छ, यस्तै हुन्छ
कि प्रीतिको अन्जान यस्तै हुन्छ

यो छोटो जिन्दगानी कि भुलेको निसानी
यो एकछनको जवानी छल्कन्छ पानी पानी
यो छोटो जिन्दगानी कि भुलेको निसानी
यो एकछनको जवानी छल्कन्छ पानी पानी
कि आँधी आउँछ फेरि कि लाग्छ फेरि
उडेर सबै जान्छ ऋतु झैँ एउटा मिठो कहानी
एउटा मिठो कहानी
कि विश्वासको चिनो यस्तै हुन्छ
कि माया त माग्नै यस्तै हुन्छ
न तोडिएको होइन न जोडिएको होइन
न तोडिएको होइन न जोडिएको होइन
पाइला पाइला यो हृदय
कि मुटुको सलाम यस्तै हुन्छ, यस्तै हुन्छ
कि प्रीतिको अन्जान यस्तै हुन्छ

यो रुखो बगलमा, म छु बेखबरमा
यो बेघरको रहरमा जहलको सहलमा
यो रुखो बगलमा, म छु बेखबरमा
यो बेघरको रहरमा जहलको सहलमा
कि रात पर्छ फेरि कि बिहान हुन्छ फेरि
कि रात पर्छ फेरि कि बिहान हुन्छ फेरि
सुकेर सबै जान्छ आँशुले भिजेको त्यो सिरानी
कि इमानको इनाम यस्तै हुन्छ
कि आशाको लिलाम यस्तै हुन्छ
न जोगिएको होइन न ठोकिएको होइन
न जोगिएको होइन न ठोकिएको होइन
पाइला पाइला यो हृदय
कि मुटुको सलाम यस्तै हुन्छ, यस्तै हुन्छ
कि प्रीतिको अन्जान यस्तै हुन्छ

शब्दः नोर्देन रुम्बा
संगीतः चन्दन लोम्जेल
स्वरः डेजी बराइली

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!