केही दोष तिम्रो आँखाको
केही दोष तिम्रो अनुहारको
केही दोष तिम्रो आँखाको
केही दोष तिम्रो अनुहारको
मलाई तोड्न लगाउनमा
केही दोष तिम्रो बोलीको
केही दोष तिम्रो आँखाको
केही दोष तिम्रो अनुहारको
केही दोष तिम्रो आँखाको
केही दोष तिम्रो अनुहारको
कहिले कहिले तिमी यति मीठोसँग बोलिदिन्छौ
मलाई त्यो बेला बहुलाहा हुन मन लाग्छ
कहिले कहिले तिमी यति मीठोसँग बोलिदिन्छौ
मलाई त्यो बेला बहुलाहा हुन मन लाग्छ
बाढीसँग बग्न मन लाग्छ
हुरीसँग उड्न मन लाग्छ
केही दोष तिम्रो आँखाको
केही दोष तिम्रो अनुहारको
केही दोष तिम्रो आँखाको
केही दोष तिम्रो अनुहारको
तिम्रो शान्त स्वरूप निर्दोष नयन जब देख्छु
मलाई त्यो बेला संसार जीतेझै भईदिन्छ
तिम्रो शान्त स्वरूप निर्दोष नयन जब देख्छु
मलाई त्यो बेला संसार जीतेझै भईदिन्छ
आकाश भेटेँ जस्तो भईदिन्छ
तारा छोए जस्तो भईदिन्छ
केही दोष तिम्रो आँखाको
केही दोष तिम्रो अनुहारको
केही दोष तिम्रो आँखाको
केही दोष तिम्रो अनुहारको
मलाई तोड्न लगाउनमा
केही दोष तिम्रो बोलीको
केही दोष तिम्रो आँखाको
केही दोष तिम्रो अनुहारको
केही दोष तिम्रो आँखाको
केही दोष तिम्रो अनुहारको
शब्दः किरण खरेल
संगीत/स्वरः तारा देवी