कति यस्ता क्षणहरू……..

कति यस्ता क्षणहरू आउँछन्
सबैलाई छाडेर जाऊँ
मनमा लाग्छ कहिले काँही
आफैदेखि भागेर जाऊँ

यो आकाशको विस्तारभन्दा टाढा
सागरको किनारभन्दा टाढा
यो आकाशको विस्तारभन्दा टाढा
सागरको किनारभन्दा टाढा
जहाँ चाहनाका लहरहरू नउठुन्
जहाँ सपनाका कोपिला नफुटुन्
कति यस्ता क्षणहरू आउँछन्

यी मानिसको कोलाहलभन्दा पर
जिन्दगीको आयामभन्दा भित्र
यी मानिसको कोलाहलभन्दा पर
जिन्दगीको आयामभन्दा भित्र
जहाँ हार जीतको आश त्रास नहोस्
जहाँ आफ्नै पनि आभास नहोस्
कति यस्ता क्षणहरू आउँछन्

शब्दः यादव खरेल
संगीतः नातिकाजी
स्वरः योगेश वैद्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!