कस्तो कस्तो……..

कस्तो कस्तो हुँदो रहेछ
कस्तो कस्तो हुँदो रहेछ यो मनले बुझ्दैन
कस्तो कस्तो हुँदो रहेछ यो मनले बुझ्दैन
मेरो मनसँग कुरा हुन्छ यो भाग्यले मान्दैन
कस्तो कस्तो हुँदो रहेछ यो मनले बुझ्दैन
कस्तो कस्तो हुँदो रहेछ

मनले तिम्रो माया रोजेछ
तिमी आएर भनिदेऊ
यो आँखाले तिमीलाई हरपल खोज्छ
तिमी आएर उभिदेऊ
कस्तो कस्तो हुँदो रहेछ यो मनले बुझ्दैन
कस्तो कस्तो हुँदो रहेछ यो मनले बुझ्दैन
मेरो मनसँग कुरा हुन्छ यो भाग्यले मान्दैन
कस्तो कस्तो हुँदो रहेछ रहेछ यो मनले बुझ्दैन
कस्तो कस्तो हुँदो रहेछ

मनले मेरो भन्दो रहेछ
तिम्रो माया पाइनँ
मनमा मेरो के के हुन्छ
म भन्न सक्दिनँ
कस्तो कस्तो हुँदो रहेछ यो मनले बुझ्दैन
कस्तो कस्तो हुँदो रहेछ यो मनले बुझ्दैन
मेरो मनसँग कुरा हुन्छ यो भाग्यले मान्दैन
कस्तो कस्तो हुँदो रहेछ यो मनले बुझ्दैन
कस्तो कस्तो हुँदो रहेछ

शब्दः उत्तम नेपाली
सङ्गीत/स्वरः पन्नाकाजी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!