कसलाई सुनाइरहेँ, कहाँ म आइपुगेँ
के सम्झना आईरह्यो, कुन गीत गाइरहेँ
कसलाई सुनाइरहेँ, कहाँ म आइपुगेँ
के सम्झना आईरह्यो, कुन गीत गाइरहेँ
कसलाई सुनाइरहेँ
घुम्दो छ कुन तरङ्ग ताकेर कुन निशाना
घुम्दो छ कुन तरङ्ग ताकेर कुन निशाना
बुझ्दिनँ केही म आफै के गन्गुनाइरहेँ
कसलाई सुनाइरहेँ, कहाँ म आइपुगेँ
के सम्झना आईरह्यो, कुन गीत गाइरहेँ
कसलाई सुनाइरहेँ
कुन वेदना छ भित्र हेरेर देखिदैँन
कुन वेदना छ भित्र हेरेर देखिदैँन
दुख्दैन मन कसैको व्यर्थै कराइरहेँ
कसलाई सुनाइरहेँ, कहाँ म आइपुगेँ
के सम्झना आईरह्यो, कुन गीत गाइरहेँ
शब्दः
सङ्गीत:
स्वरः नूपुर भट्टाचार्य