कसरी पुगौँ तिम्रो द्वार……….

आ..आ…आ…
कसरी पुगौँ तिम्रो द्वार प्रभुजी
कसरी पुगौँ तिम्रो द्वार
तिमी जगदिश्वर म निराधार
तिमी जगदिश्वर म निराधार
कसरी पुगौँ तिम्रो द्वार

राधा हैन म, मीरा हैन
हैन शबरीको उपचार
राधा हैन म, मीरा हैन
हैन शबरीको उपचार
गोपिनीहरूझै प्रेमी म हैन
गोपिनीहरूझै प्रेमी म हैन
तिमी नै छौ आधार प्रभुजी
कसरी पुगौँ तिम्रो द्वार

वंशी तिम्रो अधरको हैन
हैन तिम्रो हस्तकमल
वंशी तिम्रो अधरको हैन
हैन तिम्रो हस्तकमल
मन वीणामा भरिदेऊ भगवन
मन वीणामा भरिदेऊ भगवन
मधुर मधुर झङ्कार प्रभुजी
कसरी पुगौँ तिम्रो द्वार

वैजयन्ती माला तिम्रो
कौस्तुभ मणि पनि हैन
वैजयन्ती माला तिम्रो
कौस्तुभ मणि पनि हैन
हुँ एक दासी जनम जनमको
हुँ एक दासी जनम जनमको
सुनिदेऊ करूण पुकार प्रभुजी
कसरी पुगौँ तिम्रो द्वार
कसरी पुगौँ तिम्रो द्वार प्रभुजी
कसरी पुगौँ तिम्रो द्वार
तिमी जगदिश्वर म निराधार
तिमी जगदिश्वर म निराधार
कसरी पुगौँ तिम्रो द्वार
कसरी पुगौँ तिम्रो द्वार प्रभुजी
कसरी पुगौँ तिम्रो द्वार

शब्दः पुरूषोत्तम सापकोटा
संगीतः शिवशंकर मानन्धर
स्वरः नूपुर भट्टचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!