कसरी भनुँ म …………

आ ला ला ला ला ला

कसरी भनुँ म मनको कुरा यो?
पहिलो पहिलो हो मेरो
पहिलो पहिलो हो मेरो माया हजुरलाई
भनिदे न ए चरी मेरो हजुरलाई
कसरी भनुँ म मनको कुरा यो?
कसरी भनुँ म मनको कुरा यो?
पहिलो पहिलो हो मेरो
पहिलो पहिलो हो मेरो माया हजुरलाई
भनिदे न ए चरी मेरो हजुरलाई

सिरिरिरी लाग्छ पगली पवन
नयाँ नयाँ लाग्छ धर्ती गगन
हो सिरिरिरी लाग्छ पगली पवन
नयाँ नयाँ लाग्छ धर्ती गगन
भनिदे न ए चरी मेरो हजुरलाई
पहिलो पहिलो हो मेरो माया हजुरलाई

कसरी भनुँ म मनको कुरा यो
पहिलो पहिलो हो मेरो
पहिलो पहिलो हो मेरो माया हजुरलाई
भनिदे न ए चरी मेरो हजुरलाई
खोज्न थाल्यो आँखाले मीठो सपना
रोज्न थाल्यो मनले नयाँ भावना
खोज्न थाल्यो आँखाले मीठो सपना
रोज्न थाल्यो मनले नयाँ भावना
भनिदे न ए चरी मेरो हजुरलाई
पहिलो पहिलो हो मेरो माया हजुरलाई

कसरी भनुँ म मनको कुरा यो
पहिलो पहिलो हो मेरो माया हजुरलाई
भनिदे न ए चरी मेरो हजुरलाई
पहिलो पहिलो हो मेरो माया हजुरलाई
भनिदे न ए चरी मेरो हजुरलाई

शब्दः कुसुम गजमेर, तुलसी घिमिरे
संगीतः रञ्जित गजमेर
स्वरः साधना सरगम

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!