कसैको हुन नसक्ने…….

कसैको हुन नसक्ने म तिम्रो कहाँ हुन सकुँला
आफ्नै चोटमा रुन नसक्ने तिम्रो पीरमा कहाँ रुन सकुँला
कसैको हुन नसक्ने म तिम्रो कहाँ हुन सकुँला
आफ्नै चोटमा नसक्ने तिम्रो पीरमा कहाँ रुन सकुँला

के भन्छन् र मान्छेले देउतालाई ढुङ्गा ठाने
के भन्छन् र मान्छेले देउतालाई ढुङ्गा ठाने
के होला र अधरमा ढुङ्गालाई नै पुजे
आफ्नै दैव पुज्न नसक्ने तिमीलाई कहाँ पुज्न सकुँला
आफ्नै चोटमा रुन नसक्ने तिम्रो पीरमा कहाँ रुन सकुँला

कुन आकाश दिऊँ तिमीलाई आफै रित्तिएर
कुन आकाश दिऊँ तिमीलाई आफै रित्तिएर
कुन विश्वास पोखुँ तिमीलाई आफै मेटिएर
आफ्नै धुनमा ढल्न नसक्ने तिम्रो चालमा चल्न सकुँला
आफ्नै चोटमा रुन नसक्ने तिम्रो पीरमा कहाँ रुन सकुँला
कसैको हुन नसक्ने म तिम्रो कहाँ हु सकुँला
आफ्नै चोटमा रुन नसक्ने तिम्रो पीरमा कहाँ रुन सकुँला

शब्दः प्रकाश सायमी
संगीतः प्रवीण बराईली
स्वरः दीप श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!