जिन्दगीमा सक्या जति दुःख गरौँला
मुन भरिन्या मोया पिरिम सँगै साटौँला
जिन्दगीमा सक्या जति दुःख गरौँला
मुन भरिन्या मोया पिरिम सँगै साटौँला
कर्णाली काटौँला मया पिरिम सँगै साटौँला
कर्णाली काटौँला मया पिरिम सँगै साटौँला
पिरतीको बिउ रोपौँ फूल फुले चुमौँला
मुन फाट्न नदिम् लुगा फाटे टालौँला
पिरतीको बिउ रोपौँ फूल फुले झुमौँला
मुन फाट्न नदिम् लुगा फाटे टालौँला
मया पिरिमको हिसाब सँगै गरौँला
कर्णाली काटौँला मया पिरिम सँगै साटौँला
कर्णाली काटौँला मया पिरिम सँगै साटौँला
हाम्ले पाउने सुख जोडम् दुःख जति घटाम्ला
हाम्रो माया गुणा गरम् खुशी भाग लगाम्ला
हाम्ले पाउने सुख जोडम् दुःख जति घटाम्ला
हाम्रो माया गुणा गरम् खुशी भाग लगाम्ला
मया पिरिमको हिसाब सँगै गरौँला
मया पिरिमको हिसाब सँगै गरौँला
कर्णाली काटौँला मया पिरिम सँगै साटौँला
कर्णाली काटौँला मया पिरिम सँगै साटौँला
कर्णाली काटौँला मया पिरिम सँगै साटौँला
कर्णाली काटौँला मया पिरिम सँगै साटौँला
शब्दः ऋषिराज आचार्य
संगीतः रवि ओड
स्वरः रवि ओड र इन्द्रकला राई