कल्पनाको गगन………..

कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन हो
कहिले होला त्यो दिन जब होला मीठो मिलन
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन हो
कहिले होला त्यो दिन जब होला मीठो मिलन

साउने झरी कुर्ली कुर्ली भदौ पनि लाग्यो
साउने झरी कुर्ली कुर्ली भदौ पनि लाग्यो
लाग्छ शरद, हट्छ झरी किन्तु आँशु झरी भई रह्यो
आँशु कैले थामिने मनको घाउ कैले पलाउने
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन

पीर लिई दुब्लाएर छैन भोक निद्रा
पीर लिई दुब्लाएर छैन भोक निद्रा
खोक्रो जस्तो शरीर भई छिया छिया मन भो होला
मनको पीर गाएर रुदी होली एक्लै बसेर
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन

बन्धनको क्यानरीले गाउँछ मीठो गीत
बन्धनको क्यानरीले गाउँछ मीठो गीत
सुखी छ कि दःखी छ त्यो थाहा कल्ले पाउन सक्छ र
देख्छन् सबले हाँसेको देख्छ कल्ले मन जलेको
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन

शब्दः सुरेश शाह
संगीत/स्वरः बच्चु कैलाश

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!