कैले लहर यो……

कैले लहर यो मनमा चल्छ
कैले आँधी चल्छ
आँखामा पानी किन भन त
मनमा आगो जब बल्छ
कैले तरङ्ग तालमा चल्छ
कैले नयनमा चल्छ
प्रश्‍नलाई पनि प्रश्‍न छ मेरो
भन पानी किन जल्छ
कैले लहर यो

जब जब मन यो सल्कन थाल्छ
जब जब मन यो सल्कन थाल्छ
जब जब मन यो सल्कन थाल्छ
हरियाली पनि जल्छ
सोचमा तिमी किन भन त
सोचमा तिमी किन भन त
जीवन जब दुई पल छ
कैले लहर यो

आँधी हुरी त चल्छ नै चल्छ
आँधी हुरी त चल्छ नै चल्छ
आँधी हुरी त चल्छ नै चल्छ
आँधी हुरी त चल्छ नै चल्छ
तर पनि दियो चै जल्छ
भर अरूको किन भन त
भर अरूको किन भन त
आफ्नै भर जब ढल्छ
कैले लहर यो मनमा चल्छ
कैले आँधी चल्छ
आँखामा पानी किन भन त
मनमा आगो जब बल्छ
कैले तरङ्ग तालमा चल्छ
कैले नयनमा चल्छ
प्रश्‍नलाई पनि प्रश्‍न छ मेरो
भन पानी किन जल्छ
कैले लहर यो

शब्द/संगीत/स्वरः अम्बर गुरूङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!