कहाँसम्म धाउनु पर्ने हो मैले
यो जीवन बिताउन
यो जीवन बिताउन
कहाँसम्म धाउनु पर्ने हो मैले
नबिर्सिदेऊ एक मुठ्ठी माया तिमीलाई बिसाउन
नबिर्सिदेऊ एक मुठ्ठी माया तिमीलाई बिसाउन
खोजेको होइन, चाहेको मात्रै माफी होस् चिसाउन
कहाँसम्म धाउनु पर्ने हो मैले
यो जीवन बिताउन
यो जीवन बिताउन
कहाँसम्म धाउनु पर्ने हो मैले
भनिनँ कहिले तिमीलाई बाहेक हारेको बाजी जिताउन
भनिनँ कहिले तिमीलाई बाहेक हारेको बाजी जिताउन
गरेर बसेँ तपस्या बरु सकिनँ तिमीलाई चिनाउन
कहाँसम्म धाउनु पर्ने हो मैले
यो जीवन बिताउन
यो जीवन बिताउन
कहाँसम्म धाउनु पर्ने हो मैले
शब्दः रामचन्द्र पुडासैनी
सङ्गीत/स्वरः पन्नाकाजी