कहाँ तिम्रो मायालुलाई……..

कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ?
कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ?
त्यही गोरेटोले तिम्रो माया छिनिदिऊँ कि
त्यही गोरेटोले तिम्रो माया छिनिदिऊँ कि
गाग्रीमा थापेको पानी, पानी
चिम्टिले लिपिएको आँगन, आँगन
अगेनामा दाउराको धुँवा, धुँवा
आँशु पुछ्ने कुसुमे रुमाल, रुमाल
फर्की आउने हो कि होइन मोटरको धुँवा उडाउँदै
फर्की आउने हो कि होइन मोटरको धुँवा उडाउँदै
कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ?

माया लाउँछु डाँडा पारि गाउँमा, गाउँमा
सयपत्री गुराँसको माझमा, माझमा
गीत गाउँछु सुन्दरी खोलाको तीरमा, तीरमा
कलकल झरनाको तालमा, तालमा
फर्की आउने हो कि होइन मोटरको धुँवा उडाउँदै
फर्की आउने हो कि होइन मोटरको धुँवा उडाउँदै

कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ?
कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ?
त्यही गोरेटोले तिम्रो माया छिनिदिऊँ कि
त्यही गोरेटोले तिम्रो माया छिनिदिऊँ कि
गाग्रीमा थापेको पानी, पानी
चिम्टिले लिपिएको आँगन, आँगन
अगेनामा दाउराको धुँवा, धुँवा
आँशु पुछ्ने कुसुमे रुमाल, रुमाल
फर्की आउने हो कि होइन मोटरको धुँवा उडाउँदै
फर्की आउने हो कि होइन मोटरको धुँवा उडाउँदै
फर्की आउने हो कि होइन मोटरको धुँवा उडाउँदै
फर्की आउने हो कि होइन मोटरको धुँवा उडाउँदै
फर्की आउने हो कि होइन मोटरको धुँवा उडाउँदै

शब्द/सङ्गीतः द हिमालय ब्याण्ड
स्वरः नोर्देन तेन्जिन भुटिया

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!